काठमाडौँ । गत शनिबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एउटा स्टाटस लेखे– सिंहदरबारमा आगो लगाइदिन्छु । उनले लेखेका थिए– ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भलै उनले फेसबुकबाट उक्त स्टाटस हटाइसकेका छन् । तर उनको स्टाटसले सिंहदरबार त जलाएन,…