पहिरोले च्यापिएर मृत्यु भएका डोजर चालकको परिवारलाई पालिकाले दियो १ लाख नगद

काठमाडौं । मोटरबाटो निर्माणका क्रममा पहिरोले च्यापिएर मृत्यु भएका डोजर चालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । रामपुर नगरपालिकाले रामपुर–१० का धनवीर खड्काको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो । गत असोज २२ गते बाटो निर्माणका क्रममा माथिबाट आएको पहिरोले पुरिएर खड्काको ज्यान गएको थियो । नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मृतकका श्रीमती पवित्रा खड्कालाई…