मेयर कलवार विरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गर्न माग

बारा । सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय लक्ष्मी मुखिया बिनको ज्यान गएको घटनामा नेपाली कांग्रेस निकट जनप्रतिनिधिहरूले सिम्रौनगढमा नगरप्रमुख किशोरीप्रसाद कलवार विरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गर्न माग गरेका छन् । बिहीबार जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र मृतक परिवारका सदस्यहरू सहितको टोलीले नगरप्रमुख कलवारबिरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्न माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज…