काठमाडौं । किरा परेको पानी बेच्ने एक व्यापारीलाई काठमाडौं महानगरपालिकाले जरिमाना तिराएको छ सोमबार कागेश्वरी मनोहरा-६ मा रहेको ए एण्ड बि बेभरेज इन्ड्रटटिज लाई महानगरपालिकाले १ लाख जरिमाना तिराएको हो । उक्त पसलबाट किरा परेको मिनरल वाटर फेला परेको थियो ।