भरतपुर महानगर र चीनको सिगात्से सहरबीच भागिनी सम्बन्ध कायम

काठमाडौं । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरका बीचमा भागिनी सम्बन्ध कायम भएको छ। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्से सहरका मेयर लिउ स्वाचुङ्गबीच दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा दुई सहरका बीचमा पारस्परिक सम्मान, आपसी…