उद्योगमा गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाइने

उद्योगमा गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाइने

विकास टाइम्स
3
Shares

काठमाडौं–  उद्योगधन्दा सञ्चालनका लागि सरकारले गुणस्तरीय विद्युत् आपूर्ति गर्ने प्रतिवद्धता गरेको छ । आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

स्वदेशका सञ्चालित सबै उद्योगलाई विद्युत् आपूर्तिमा विश्वसनीयता बढाइने उनलेब बताए ।