दोधारा चादनी सुख्खा बन्दरगाह ३ वर्षभित्र सम्पन्न गरिने

दोधारा चादनी सुख्खा बन्दरगाह ३ वर्षभित्र सम्पन्न गरिने

विकास टाइम्स
3
Shares

काठमाडौं– सरकारले आगामी ३ वर्षभित्र दोधारा चादनी सुख्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बन्दगाह ३ वर्षभित्र सम्पन्न गर्ने बताएका हुन ।