अन्र्तराष्ट्रिय विकास सहायतालाइ राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत गरिने

अन्र्तराष्ट्रिय विकास सहायतालाइ राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत गरिने

विकास टाइम्स
3
Shares

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय विकास सहायतालाई राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च प्राथमिक्ताप्राप्त आयोजनामा अन्तर्राष्ट्रिय सहायता केन्द्रित गरेर दिगो विकासको लक्ष्य भेट्ने बताए ।

यस्तै, सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुनेगरी उपयोग गर्ने तथा वैदेशिक लगानी आकर्षण हुने गरी गुण बोन्ड र पूर्वाधार बन्ड परिचालन गर्ने समेत सरकारी योजना छ ।