काठमाडौं–तराई द्रुतमार्ग २०८३ भित्र सम्पन्न गरिने

काठमाडौं–तराई द्रुतमार्ग २०८३ भित्र सम्पन्न गरिने

विकास टाइम्स
3
Shares

काठमाडौँ । सरकारले काठमाडौं–तराई द्रुतमार्ग २०८३ भित्र सम्पन्न गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बहुप्रतिक्षित उक्त द्रतमार्ग ३ वर्षभित्र सम्पन्न गर्ने गरी कार्यान्वयनमा निरन्तरता दिएको बताए ।