१० वटा नयाँ सहरलाई पहिचानयुक्त सहरका रुपमा विकास गरिने

१० वटा नयाँ सहरलाई पहिचानयुक्त सहरका रुपमा विकास गरिने

विकास टाइम्स
3
Shares

काठमाडौँ । सरकारले हुलाकी राजमार्ग आसपासमा प्रस्तावित १० वटा नयाँ सहरलाई पहिचानयुक्त सहरका रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

नयाँ सहर र स्मार्ट सिटी निर्माणलाई निरन्तरता दिइने उनले बताए ।