बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण अघि बढाइने

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण अघि बढाइने

विकास टाइम्स
3
Shares

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण कार्यलाई अघि बढाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बुढीगण्डकी जलविद्यूत् परियोजनालाई निर्माण अघि बढाउने गरी सरकारले बजेट तथा कार्यक्रम ल्याउने घोषणा गरे ।