सिंचाइका लागि कृषकलाई विद्युत महसुलमा छुट दिइने

सिंचाइका लागि कृषकलाई विद्युत महसुलमा छुट दिइने

विकास टाइम्स
3
Shares

काठमाडौं । सरकारले सिंचाइको लागि विद्युत महशुलमा किसानलाई छुट दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहज तरिकाले सिंचाई सुविधा पुगोस् भनेर सिंचाइको लागि आवश्यक पर्ने विद्युत महसुल छुट दिइने बताए ।

त्यस्तै, साना पानी तान्ने पम्पको पनि सरकारले व्यवस्था गर्ने भएको छ । कृषकको उत्पादनको संरक्षणको लागि प्रत्यक स्थानीय तहकमा हरित गृहको समेत निमाण हुने भएको हो । ठूला सिंचाइ आयोजनाहरुको पनि काम अगाडि बढाइने छ ।