ऊर्जा तथा सिँचाइमा ८७ अर्ब ४५ करोड बजेट

ऊर्जा तथा सिँचाइमा ८७ अर्ब ४५ करोड बजेट


काठमाडाैँ ।

सरकारले सिँचाइ तथा ऊर्जा मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पेस गर्दै यस्ताे बताएका हुन् ।

त्यस्तै आगामी १ वर्षमा सिँचाइ क्षेत्रमा गरिएको लगानीबाट १८ हजार ४ हेक्टर जमिनमा सिँचाइ हुने अनुमान सरकारकाे छ ।