कस्ताे आयाे बजेट ? [पूर्ण पाठ]

कस्ताे आयाे बजेट ? [पूर्ण पाठ]


काठमाडाैँ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १७ खर्ब ५१ अर्ब रुपैयाँकाे बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त बजेट चालु आर्थिक वर्षको भन्दा कम हो । चालु वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको ल्याएको थियो ।

उक्त बजेटमा गरिएको विनियोजन रकम मध्ये चालु खर्चका लागि ११ खर्ब ४१ अर्ब ७८ करोड खर्च गर्ने गरी विनियोजन गरेको छ ।

त्यस्तै, ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ पूँजीगत खर्चको रुपमा व्यवस्थापन गरेको छ । गत वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च अर्थात् विकास बजेट सरकारले छुट्याएको थियो । यसआधारमा आगामी वर्ष सरकारले विकास बजेटमा समेत कटौती गरेको देखिएको छ ।

यस्तो छ पूर्णपाठ: