झुप्राेमा बसेर सीमा रक्षा, पानी पर्नासाथ बन्छ आहाल

झुप्राेमा बसेर सीमा रक्षा, पानी पर्नासाथ बन्छ आहाल


सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीस्थित अतिसंवेदनशील सीमा क्षेत्रमा रहेकाे सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट। सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने कच्ची घर बर्सेनि वर्षायाममा डुबानमा पर्ने गरेकाे छ ।

तस्बिर : नवीन गड्ताैला