औद्याेगिक फाेहाेरले प्रदूषण

औद्याेगिक फाेहाेरले प्रदूषण


इनरुवाकाे सुनसरी खाेला किनारमा भाेक्राहा नरसिंह-५ स्थित बाबा पेपर मिलले फालेको फाेहाेर । उक्त फाेहाेरका कारण इनरुवा-४ तथा भाेक्राहा नरसिंह-५ का स्थानीयले सास्ती खेप्नुपरिरहेकाे छ । फाेहाेरकाे दुर्गन्ध तथा धुवाँका कारण प्रदूषण फैलिएर आधा दर्जन स्थानीय बिरामी भएका छन् ।

तस्बिर : नवीन गड्तौला