जीवन दान

जीवन दान


सुनसरी जिल्ला अस्पताल इनरुवाकाे रक्त सञ्चार सेवा केन्द्र उद्घाटनका अवसरमा बुधबार आयाेजित रक्तदान कार्यक्रममा रगत दान गर्दै नेपाली सेनाका जवान । कार्यक्रममा १०२ पिन्ट रगत संकलन भएकाे थियाे ।

तस्बिर : नवीन गड्तौला