अवैध उत्खननले डुबानकाे त्रास

अवैध उत्खननले डुबानकाे त्रास


सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-५ स्थित सुनसरी खाेलाकाे पश्चिमी तटबन्धमा असर पर्ने गरी गरिएको अवैध उत्खनन । माटाे उत्खननले वर्षायाममा खाेलाकाे बाँध भत्किएर गाउँ नै डुबानमा पर्ने त्रास बढेकाे स्थानीय बताउँछन् ।

तस्बिर : नवीन गड्तौला