सरकारी काम

सरकारी काम


प्रधानमन्त्री राेजगार कार्यक्रमअन्तर्गत सुनसरीको इनरुवा-९ मा पैनी सफा गर्ने काममा खटिएका मजदुर । कार्यक्रमअन्तर्गत एक जना मजदुरले दिनकाे ५७७ रुपैयाँका दरले बढीमा सय दिनकाे राेजगारी पाउँछन् ।

तस्बिर : नवीन गड्तौला