जसले सिञ्चित गर्नेछ ७५ बिघा जग्गा

जसले सिञ्चित गर्नेछ ७५ बिघा जग्गा


भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरको बहुवर्षीय योजनाअन्तर्गत सुनसरीको रामधुनी-९ स्थित भूमिगत सिँचाइ याेजनाकाे ओभरहेड ट्यांक ।

७५ बिघा क्षेत्रफलमा सिँचाइ गर्न सकिने यस्तो ओभरहेड ट्यांक दुइटा निर्माणाधीन अवस्थामा रहेकाे वडाध्यक्ष घनश्याम चाैधरीले जानकारी दिए । ट्यांकबाट किसानकाे खेतसम्म पाइपमार्फत् साेझै पानी पुर्‍याइने याे याेजना बढीमा १ वर्षभित्र निर्माण सम्पन्न हुने चाैधरीले जानकारी दिए ।

तस्बिर : नवीन गड्ताैला