नबिल बैंकका पूर्वसिइओ शाह रास्वपामा प्रवेश

नबिल बैंकका पूर्वसिइओ शाह रास्वपामा प्रवेश


काठमाडौं ।

नबिल बैंकका पूर्वसिइओ अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।

रास्वपाले शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।