हिमालयन लाइफ र सिटी होटलकाे सेयरमा सकारात्मक सर्किट

हिमालयन लाइफ र सिटी होटलकाे सेयरमा सकारात्मक सर्किट


काठमाडौ।

हिमालयन लाइफ र सिटि होटलको सेयरमा सकारात्मक सर्किट लागेको छ। गत सातादेखि दोस्रो बजारमा शेयर कारोबार सुचारु भएको हिमालयन लाइफको सेयरमा आज सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर कारोबार दोस्रो बजारमा ४१९ रुपैयाँ रहेको छ।

दोस्रोमा सिटि होटल अघिल्लो सातादेखि लगानीकर्ताको आकर्षणमा पर्दै आएको छ। आइतबार कम्पनीको सेयर सर्वाधिक खरिदबिक्रिको लिस्टमा रहेको छ। कम्पनीको सेयर कारोबार ३१६ रुपैयाँ रहेको छ।