जन्मसिद्ध नागरिकता लिनेकाे भीड

जन्मसिद्ध नागरिकता लिनेकाे भीड


सुनसरी ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा मङ्गलबार वंशजका आधारमा नागरिकता प्राप्तिका लागि आवेदन दिन लामबद्ध जन्मसिद्धका सन्तान ।

सुनसरी प्रशासनले मङ्गलबारदेखि वंशजका आधारमा नागरिकता दिन सुरु गरेकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । प्रजिअ पाण्डेका अनुसार मङ्गलबार २९ पुरुष, १८ महिला गरी जम्मा ४७ जनालाई नागरिकता वितरण गरिएको छ ।

तस्बिर : नवीन गड्तौला