इद मुबारक [तस्बिरहरू]

इद मुबारक [तस्बिरहरू]


इस्लाम धर्मवालम्बीहरुको दोस्रो महान् चाड बकर इदका अवसरमा सुनसरीको इनरुवास्थित जामे मस्जिदमा नमाज पढिसकेपछि खुसी साटासाट गर्दै मुस्लिम समुदाय ।

तस्बिर : नवीन गड्ताैला