मान्छे सहर पसे, घर खण्डहर बने

मान्छे सहर पसे, घर खण्डहर बने


बागलुङकाे तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयबासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झर्ने क्रम बढेपछि गाउँका घरहरू रित्तिँदै गएका छन् ।

तस्बिर : डम्मर बुढामगर/रासस