नक्कली नाेटकाे डर

नक्कली नाेटकाे डर


भारतीय रुपैयाँ नचल्ने सूचना टाँस गरिएकाे सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकास्थित पेट्रोल पम्प । सीमावर्ती नेपाली बजारमा नक्कली भारतीय नाेट छ्यापछ्याप्ती भएपछि स्थानीय व्यापारीले भारतीय मुद्रा अस्वीकार गरेका हुन् ।

तस्बिर : नवीन गड्ताैला