किसानलाई अनुदानमा कृषियन्त्र [तस्बिरहरू]

किसानलाई अनुदानमा कृषियन्त्र [तस्बिरहरू]


सुनसरीको इनरुवामा शनिबार किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गर्दै प्रदेशसभा सदस्य रामप्रसाद मेहता । कृषि ज्ञान केन्द्र सुनसरीको सहयोगमा राधाकृष्ण बहुमुखी सहकारी संस्थाले ३० लाख २० हजार रुपियाँ बराबरको कृषियन्त्र वितरण गरेको हो ।

तस्बिरहरू : नवीन गड्तौला