सडक बनाउन दबाब दिने याे काइदा

सडक बनाउन दबाब दिने याे काइदा


इनरुवाको सखुवागाछी हुँदै मधेसा जाने ६५० मिटर सडक बिग्रिएर जीर्ण बन्दै गए पनि बनाउन जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयले नगर प्रमुखकाे नामबाट सडकको नाम ‘केदार मार्ग’ राखेका छन् ।

स्थानीयले सडक अवरुद्ध गरी नगर प्रमुख केदार भण्डारी, ३ नं. वडाध्यक्ष रमेश श्रेष्ठ, ६ नं. वडा अध्यक्ष सुमन थापाको तस्बिरसहितको ब्यानर राखेर सडकको नामकरण गरेका हुन् ।

तस्बिर : नवीन गड्ताैला