कटानकाे जाेखिममा विद्यालय

कटानकाे जाेखिममा विद्यालय


सुनसरीको इनरुवा-४ स्थित रेडक्रस आधारभूत विद्यालयनजिक सुनसरी खाेलाले गरेकाे कटान । खाेलामा पानीको सतह बढ्न थालेपछि दुई दिनदेखि कटान पनि बढ्दै गएकाे शिक्षक मनाेज मेहता बताउँछन् ।

तस्बिर : नवीन गड्ताैला/रासस