‘केदार मार्ग’मा काम सुरु

‘केदार मार्ग’मा काम सुरु


इनरुवाको सखुवागाछीदेखि मधेसा जोड्ने सडकखण्डमा बिहीबार डोजर लगाएर नाला सफा गरिँदै ।

सो सडक बनाउन दबाब दिने उद्देश्यले २ दिनअघि स्थानीयले नगर प्रमुख केदार भण्डारी तथा ३ र ६ नम्बर वडाका वडाध्यक्षको तस्बिरसहित सडकको नाम ‘केदार मार्ग’ नामकरण गरेका थिए । नगर तथा वडाले अहिले नाला सफा गरी सडकको स्तरोन्नतिको काम अघि बढाउने सहमतिअनुसार काम भइरहेको छ ।

तस्बिर : नवीन गड्तौला