नझुक्किनुस्, याे पाेखरी हाेइन

नझुक्किनुस्, याे पाेखरी हाेइन


सुनसरीको दुहबी-१२ स्थित इनरुवा-सत्तरझाेरा-विराटनगर सडकखण्डकाे खाल्डाखुल्डीमा जमेकाे पानी । सडक मर्मत नहुँदा वर्षाका बेला पानी जमेको खाल्डाखुल्डीमा दुर्घटनाकाे सम्भावना बढेकाे छ ।

तस्बिर : नवीन गड्तौला/रासस