आकासे पुल छ, छैन उपयाेग

आकासे पुल छ, छैन उपयाेग


चितवनको रत्ननगर नगरपालिका–२ को टाँडी चोकमा निर्माण गरिएको आकासे पुल । पूर्वपश्चिम राजमार्गमा पर्ने पैदलयात्री आकासे पुलको उचित व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अवस्थामा छ ।

तस्बिर : सनद अधिकारी