यता चैँ टन्नै हाेलान्…

यता चैँ टन्नै हाेलान्…


अविरल वर्षापछि सुनसरीको गढी गाउँपालिकास्थित टेङरा खाेलामा आएकाे बाढीमा माछा मार्दै स्थानीय । सुनसरीका विभिन्न खाेलामा आएकाे बाढीले जनजीवन प्रभावित बनेकाे छ ।

तस्बिर : नवीन गड्तौला