धान अब गाेड्ने हाेइन, औषधि हाल्ने

धान अब गाेड्ने हाेइन, औषधि हाल्ने


सुनसरीको इनरुवाका किसान राेपेकाे धानमा झार मार्ने औषधि छर्दै । धान राेपेकाे २४ घन्टाभित्र खेतमा याे औषधि छरेपछि झार मर्ने र उत्पादन वृद्धि हुने किसान बताउँछन् ।

तस्बिर : नवीन गड्तौला