Logo
  • २९ कार्तिक २०८२, शुक्रबार / Fri Nov 14, 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  • Logo
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • समाचार
  • बहस
  • म्यागजिन

विकास टाइम्स सर्च गर्नुहोस्

Logo
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • बहस
  • म्यागजिन

चिरीबाबुलाई राष्ट्रपतिकाे छाताकाे ओत

चिरीबाबुलाई राष्ट्रपतिकाे छाताकाे ओत

विकास टाइम्स
१२ श्रावण २०८०, शुक्रबार
63
Shares

काठमाडाैँ ।

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार ललितपुरको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार क्षेत्रको अवलोकन गर्ने क्रममा । पानी परिरहेकाले उनलाई सहयाेगीले छाता ओढाउन खाेजे । तर, राष्ट्रपति पौडेलले छाता आफैँ लिए र अघि बढे ।

संयाेग यस्ताे पर्‍याे कि उनले बाेकेकाे छाताकाे मुनि आइपुगे- ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन । बिनाछाता हिँडिरहेका चिरीबाबु भिजेर ओत लाग्न हाे वा र्‍यान्डमली राष्ट्रपतिकाे छातामुनि पुगे, त्याे उनै जानून् ।

राष्ट्रपतिले पनि ओढिरहेकाे छाता उनै मेयरतिर ढल्काइदिए र सबैकाे वाहवाही पाए, पाइरहेका छन् ।

 

प्रतिक्रिया

अपडेट

ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

कांग्रेसको कार्यसम्पादन समितिमा सहमति नभएपछि खड्काले पदाधिकारी बाहिरका नेताहरूसँग संवाद गर्ने

काठमाडौं, नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीभित्रको महाधिवेशन मितिसम्बन्धी चर्को

महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

Logo

संकेत मिडिया प्रा.लि.

अनामनगर - काठमाडौँ ९८०१०५५१९९

समाचारका लागि-९८५१२८०२३७

[email protected]

विज्ञापनका लागि-९८५१०५५१९९

अध्यक्ष

शान्ति तिवारी

सम्पादक

शिव लम्साल

कार्यकारी सम्पादक

दीपक आचार्य सानुभाइ


  • सूचना विभाग दर्ता नं. : ५१५/०७४-०७५
  • हाम्रो टिम
  • हाम्रो बारेमा

©2025 Bikas Times सर्वाधिकार संकेत मिडिया प्रा.लि. | Designed & Devevloped by : Appharu