प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार


काठमाडौँ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ । यससँगै सूचक २१२६.८५ अंकमा आएको छ ।

५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ  ।

यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ वटा कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।