कतै झरी, कतै धाँजा फाट्याे राेपेकाे खेत

कतै झरी, कतै धाँजा फाट्याे राेपेकाे खेत


सुनसरीको इनरुवा-४ मा सिँचाइकाे अभावमा धाँजा फाटेकाे धान खेत । सिँचाइकाे व्यवस्था नहुँदा भूमिगत जलस्राेतका लागि बाेरिङमा लगानी गर्नुपर्दा किसानको लागत बढेको छ ।

तस्बिर : नवीन गड्ताैल