बानेश्वरमा ट्याक्सीको लर्को : ट्याक्सी व्यवसायीको आन्दोलन (फोटो फिचर)

बानेश्वरमा ट्याक्सीको लर्को : ट्याक्सी व्यवसायीको आन्दोलन (फोटो फिचर)


काठमाडौं ।

नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।

तस्बिर सबैः नेपाल न्युज बैंक