तस्बिरमा तरबारी खेती

तस्बिरमा तरबारी खेती


दाङको घोराही उपमहानगरपालिका १३ मौलाकोट स्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै ।

दाङको घोराही उपमहानगरपालिका –१३ मौलाकोट स्थित स्थानियले गरेको व्यवसायिक तरकारी खेती ।

कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरमा किसानले गरेको परबल खेती । वर्षौंदेखि परबल खेती गर्दै आएका यहाँका किसान मनग्य आम्दानी गर्दै आएका छन् ।

पोखरा महानगरपालिका–२६ का किसान कर्ण पुनको कृषि फार्ममा गरिएको साग खेती । पुनले १७ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । 

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा दसैं–तिहारलाई लक्षित गरी राखिएको विभिन्न जातको सयपत्री फूलको बेर्ना ।

तस्बिर :रासस