रूख जाेगाउने कि सडक ?

रूख जाेगाउने कि सडक ?


मोरङको पथरी-जाँते-ज्यामिरे सडकखण्डअन्तर्गत पथरी-जाँते सडकको बीच भागमा रहेको रूख । उक्त रूख नहटाए सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले रूख हटाएर मात्र कालोपत्र गर्नुपर्ने सवारी चालककाे राय छ । तस्बिर : रासस