तस्बिरमा धानखेती

तस्बिरमा धानखेती


मोरङको लक्ष्मीमार्गस्थित खेतमा धान गोड्दै स्थानीय महिला । यसपटक समयमा पानी पर्दा मोरङमा धान खेती फस्टाएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरमा मौलाउँदै गरेको धानखेती ।

सुनसरीको इनरुवा–४ का किसान खेतमा धान गोड्दै ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–३ मसुरी खेतबाट देखिएको हरियाली धान खेती । पछिल्लो समय जग्गा पल्टिङ भएसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ ।

म्याग्दीको अन्न भण्डार मानिने बेनी नगरपालिका(२ ज्यामरुककोटको बगरफाँटमा धानको हरियाली सहितको सुन्दर दृश्य । यहाँ कृषकले गौरिया,गुडुरालगायत स्थानीय जातको धान उत्पादन लगाउने गर्दछन् ।

तस्बिर रासस