प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


काठमाडौं ।

प्रि ओपन सेसनमा नेप्से सूचक ०.८५ विन्दुले बढेको छ ।

यससँगै सूचक २०२५.९८ अंकमा आएको छ ।

४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो ।

७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।