जाेडिए २ वडा

जाेडिए २ वडा


तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने शालिग्राम करिडोरमा पर्ने ज्वाला खोला पुल शुक्रबार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । साथमा प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले र प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलगायत ।

तस्बिर : रासस