सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार जरिवाना

सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार जरिवाना


काठमाडौं ।

सडकमा निर्माण सामाग्री राखेको भन्दै काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरले काठमाडौं महानगरपालिका–९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै स्थानीय रामकुमार थापालाई जरिवाना तिराएको हो ।