तस्विरमा सिंजा केदारनाथ महोत्सव

तस्विरमा सिंजा केदारनाथ महोत्सव


जुम्लाको सिंजा गाउँपालिकाको आयोजनामा सञ्चालन भएको ऐतिहासिक सिंजा केदारनाथ महोत्सवमा स्थानीय महिला हुड्के नाच देखाउँदै,पर्यटन प्रवर्धन गर्नेका लागि सो महोत्सव सञ्चालन गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।

महोत्सवमा स्थानीय काठबाट निमार्ण गरेको पिङ खेल्दै बालबालिका ।

तस्विर : रासस