इन्द्र सरोबरमा डुंगा सरर…

इन्द्र सरोबरमा डुंगा सरर…


मकवानपुरको ईन्द्र सरोवर गाउँपालिकामा रहेको कुलेखानी (इन्द्र सरोबर) तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । इन्द्र सरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित ताल हो । यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ सालमा सम्पन्न गरिएको उल्लिखित छ ।