प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौं ।

प्रि–ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ ।

यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ ।

१७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।