आइतबारसम्म सेयर बजार बन्द

आइतबारसम्म सेयर बजार बन्द


काठमाडौं । सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ ।

आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।