शुक्रवार काठमाडौंमा सार्वजनिक बिदा

शुक्रवार काठमाडौंमा सार्वजनिक बिदा


काठमाडौं ।

काठमाडौंमा भोली (शुक्रवार) सार्वजनिक बिदा हुने भएको छ ।

सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौं महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो ।

बुधवार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदा सम्बन्धी सूचना जारी गरेका थिए।