तीनधारे झरनामा पर्यटक

तीनधारे झरनामा पर्यटक


काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–२ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’ । सो झरनामा पुग्न काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दुरी पार गर्नुपर्छ ।

तस्विर : रासस